बागलुङका एक सय छ खानेपानी मुहानमा कोलफर्म भेटियो
बागलुङ । जिल्लाका एक सय छ खानेपानी मुहानमा दिशामा पाइने जीवाणु (कोलफर्म) भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जैमिनी नगरपालिका, काठे खोला गाउँपालिकासहित जिल्लाका १० स्थानीय तहका विभिन्न दुई...