ह्याकरलाई फिरौती बुझाएपछि पुनः सञ्चालनमा आयो अमेरिकाको सबैभन्दा ठुलो पाइपलाइन कोलोनियल
काठमाडौँ । ह्याकरले माग गरेको बुझाएपछि अमेरिकामा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने सबैभन्दा ठुलो पाइपलाइन प्रणालीको रूपमा रहेको कोलोनियल पाइपलाइन पुनः सञ्चालनमा आएको छ। कोलोनियल पाइपलाइन ह्याक गर्ने ह्याकर समूह डार्क...