इच्छाकामना गाउँपालिका कार्यालयमा ‘कोल्ड ड्रिंक्स’ निषेध, दही र मोही प्रयोग गर्ने
चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका कार्यालयमा ‘कोल्ड ड्रिंक्स’ निषेध गरेको छ। स्थानीय किसानको उत्पादन दही र मोहीलाई प्रोत्साहन गर्न गाउँपालिकाले सो निर्णय गरेको हो। इच्छाकामानाको गाउँपालिका कार्यालयमा आउने अतिथिलाई गर्मीको...