सात तरकारी बजारको मूल्यसूची सरकारी प्रणालीमा सार्वजनिक
काठमाडौँ। कोशीको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले मुख्य तरकारी बजारहरूको मूल्यसूची सार्वजनिक गर्न थालेको छ । मन्त्रालयले वेबसाइट र मोबाइल एपबाट हरेक दिन कृषि उपजको बजारमूल्य सार्वजनिक गर्नेछ । बुधबार...