नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा कोशी अस्पतालका रेडियोग्राफरविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा कोशी अस्पताल विराटनगरमा रेडियोग्राफर पदमा कार्यरत जितेन चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालको सिटी स्क्यान डिपार्टमेन्टमा...