कोशीको मुख्यमन्त्रीमा दाबी गरेका कार्की र सांसदलाई हस्ताक्षर फिर्ता लिन अनुरोध
काठमाडौँ । नेपाली काँग्रेसको कोशी कार्यसम्पादन समितिले सांसद केदार कार्कीले कोशीको मुख्यमन्त्रीमा गरेको दाबी फिर्ता लिन अनुरोध गरेको छ। शुक्रबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीमा दाबी पेस गरेका केदार...