प्रधानमन्त्री कप : लुम्बिनीलाई कोशीले दियो १७३ रनको मध्यम लक्ष्य
काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशलाई १७३ रनको मध्यम लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी ४४.४...