कोशीका पूर्वाधार मन्त्रीको सम्पत्ति सार्वजनिक, ६ कित्ता जग्गासहित ११ तोला सुन, १५ तोला चाँदी
काठमाडौँ । कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले पाँचथरको फालेलुङ-१, फालेलुङ-२ र झापाको मेचीनगर नगरपालिका-५ मा ६ कित्ता जग्गा रहेको विवरणमा उल्लेख...