एमालेमाथिको अवरोधले पहिचानवादीलाई नै कमजोर पार्छ : शेरधन राई
भोजपुर । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले एमालेको समृद्धिका लागि सङ्कल्प यात्रा अभियानलाई सहयोग गर्न पहिचानवादीलाई आग्रह गरेका छन् । पहिचानवादी सङ्गठनले झुलाघाट-चिवाभञ्ज्याङ...