२४ कार्तिक २०८०, शुक्रबार
प्रदेश योजना आयोगको उपाध्यक्षमा आचार्य नियुक्त
काठमाडौँ । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा राजनीतिक विश्लेषक पुरञ्जन आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री केदार कार्कीले आचार्यलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् । आचार्यलाई प्रदेश योजना...