कोशीमा मन्त्रिपरिषद् चाँडै बिस्तार हुन्छ : मुख्यमन्त्री कार्की
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चाँडै मन्त्रिपरिषद् बिस्तार गर्ने बताएका छन्। मंगलबार विराटनगरमा केन्द्रीय तथ्याङ्क कार्यालयले आयोजना गरेको एक कार्यक्रममा मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको मन्त्रिपरिषद् चाँडै बिस्तार हुने...