कर्मचारीले सकेसम्म गुनासो आउन नदिनेतर्फसचेत रहनु पर्छ : प्रमुख सचिव शर्मा
काठमाडौँ । कोशी प्रदेश सरकारका प्रमुख सचिव केदारनाथ शर्माले नागरिकको गुनासो सम्बोधन गर्न सञ्चालनमा ल्याइएको ‘हेलो सरकार’ एपबाट जनता उत्साहित भएका बताएका छन् । हेलो सरकार पोर्टल सञ्चालन तथा गुनासो...