कोशी सरकारविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा
काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारविरुद्धको मुद्दा मङ्गलवार दिनभर सुनुवाई गरेपछि हेर्दा हेर्दैमा राख्न आदेश दिएको छ। मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतमाथि उठेको विवादमाथिको सुनुवाइ आगामी बिहीबार गर्ने गरी...