एमाले-राप्रपाले गरे कोशी प्रदेश सभाको बैठक बहिष्कार
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र राप्रपाका सांसदहरूले कोशी प्रदेश सभाको बैठक बहिष्कार गरेका छन् । बुधबार बसेको बैठक सुरु हुनेबित्तिकै एमाले र राप्रपाका सांसदहरूले मुख्यमन्त्रीको विश्वासको मतका क्रममा...