प्रस्तावित शिक्षा ऐनको दफा संशोधन गर्न माग
काठमाडौँ। कोशी प्रदेशका निजी शैक्षिक संस्थाले शैक्षिक क्षेत्र बन्द गर्ने चेतावनी दिएका छन् । बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै निजी तथा संस्थागत शैक्षिक क्षेत्र सम्बद्ध संस्थाले प्रस्तावित शिक्षा ऐनको दफा...