सर्वोच्चले दियो कोशीमा नयाँ सरकार गठनका लागि सात दिनको समय
काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेशमा सरकार गठनका लागि सात दिनको म्याद दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले मुख्यमन्त्री उद्धव थापाको नियुक्ति...