शान्ति सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो-डिआइजी अधिकारी
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख एवं प्रहरी नायब महानिरीक्षक (डिआइजी) राजन अधिकारीले शान्ति सुरक्षा, अमनचयन कायम गर्ने सवालमा कोही कसैसँग सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमबार...