कोशीका ३३ कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत
विराटनगर । कोशी प्रदेश सरकारले खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय अन्तर्गतकै जलवायु अनुकूलित वृहत् खानेपानी आयोजनामा कार्यरत ३३ जना कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री...