कोशी प्रदेश योजना आयोगमा चार सदस्य नियुक्त
विराटनगर । कोशी प्रदेश योजना आयोगमा चार जनालाई सदस्यमा नियुक्त गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ महानगरपालिका-९ का डा. सीताराम बस्नेत, सोलुखुम्बुको मुक्ली गाउँपालिका-६ का किशोरकुमार राई,...