‘नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक कोशेढुंगा साबित भयो’
काठमाडौँ । विद्युत् उत्पादन, प्रसारण र व्यापारका लागि नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक कोशेढुंगा साबित भएको विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । ऊर्जा, जलस्रोत तथा...