रास्वपाद्वारा कोसी प्रदेश सभापति तिम्सिना निलम्बित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना कोसी प्रदेश सभापति तथा प्रदेश समिति सभापति राजेश तिम्सिनालाई निलम्बन गरेको छ । रास्वपाले शुक्रबार तिम्सिनालाई निलम्बनको पत्र पठाएको हो । केन्द्रीय अनुशासन...