२१ कार्तिक २०७७, शुक्रबार
कोसोभोका राष्ट्रपतिद्वारा राजीनामा, युद्ध अपराध मुद्दाको सामना गर्ने
प्रिस्टिना । कोसोभाका राष्ट्रपति हाशिम थासीले बिहीबार पदबाट राजीनामा दिएका छन् । सन् १९९० को दशकमा सर्बियाबाट स्वतन्त्रता प्राप्त गर्नेक्रममा राष्ट्रपति थासीले छापामार लडाकूको भूमिका निर्वाह गरेका थिए । उनीमाथि...