गाउँपालिका अध्यक्षमाथि गोली प्रहार गर्नेलाई कडा कारबाही गर्न काँग्रेसको माग
काठमाडौँ । गाउँपालिका अध्यक्षमाथि गोली प्रहार गर्नेलाई कडा कारबाही गर्न नेपाली काँग्रेस सर्लाहीले माग गरेको छ। नेपाली काँग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहले कौडेना गाउँपालिकाका जन निर्वाचित अध्यक्ष रुपेश कुमारमाथि गोली...