नेपालगन्ज उप-महानगरका वडाध्यक्ष धोबीले चामल बाँडेपछि सोधियो स्पष्टीकरण
नेपालगन्ज । नेपालगन्ज उप-महानगरपालिका २० का वडाअध्यक्ष कौशल धोबीलाई निर्वाचन आयोग आचार संहिता अनुगमन समितिले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचार संहिता लागु भएको समयमा वडा अध्यक्ष धोबीले चामल बाँडेको...