चिनियाँ मूलका क्यानडियन अर्बपतिलाई १३ वर्ष जेल, ८ अर्ब डलर जरिवाना
काठमाडैँ । चिनियाँ मूलका एक क्यानडियन अर्बपतिलाई चीनमा १३ वर्ष जेल सजाय सुनाइएको छ। समाचार संस्था रोयटर्सका अनुसार सांघाईको एक अदालतले शुक्रबार अर्बपति सिआओ चिन्हुवालाई घुस खुवाएको, अरूको पैसा गैरकानुनी...