क्यानाडामा लहरे खोकीका बिरामीमा निरन्तर वृद्धि
ओटावा । क्यानाडाका विभिन्न प्रान्त र क्षेत्रमा लहरे खोकी अर्थात् १०० दिनभन्दा बढी खोकीको समस्या भएका बिरामीको सङ्ख्या बढ्दै गएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । क्यानाडाका स्वास्थ्य अधिकारीहरूका अनुसार यस...