महानगरको टोलीद्वारा सिंहदरवारको क्यान्टिनबाट बाल श्रमिकहरूको उद्धार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सिंहदरवारबाट २ जना बाल श्रमिकहरूको उद्धार गरेको छ । विश्व बालश्रमविरुद्धको दिवसको दिन पारेर महानगरले सिंहदरवारको केन्द्रीय क्यान्टिनमा रहेका दुई बाल श्रमिकको उद्धार गरेको हो । ...