‘प्रचण्ड’कै साथीले क्यान्टोनमेन्टको अर्बौँ रुपैयाँ दुबई र लस भेगसको क्यासिनोमा छ भन्दैछन् : पदम गिरी
काठमाडौँ । नेकपा एमालेका सांसद तथा पूर्वकानूनमन्त्री पदम गिरीले प्रमुख विपक्षी दलको र पूर्वप्रधानमन्त्री जस्तो पदमा बसेका व्यक्तिले आधारहीन र सामाजिक सञ्जालको हल्लाका कुरालाई संसदीय छानबिनको विषय बनाएको भन्दै आपत्ति...