स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण सुरु : पहिलो दिन ४३ जनाको परीक्षण
काठमाडौँ । वीर अस्पतालमा आजदेखि महिलाहरूको स्तन, पाठेघर र पाठेघरको मुखमा हुने क्यान्सरको नि:शुल्क परीक्षण र प्रारम्भिक उपचार सुरु भएको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेल, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता...