नेपाल ल्याइयो पाठेघरको क्यान्सरविरुद्धको २० हजार भाइल खोप
काठमाडौँ । पाठेघरको क्यान्सरविरुद्धको २० हजार भाइल एचपिभी खोप नेपाल ल्याइएको छ। चीनबाट खरिद गरेर ल्याइएको खोप मङ्गलवार काठमाडौँ आइपुगेको हो। पाठेघरको क्यान्सर हुन नदिन प्रयोगमा ल्याइने एचपिभी अर्थात् ह्युमन...