क्यामरुनको रङ्गशालामा भागदौड, ६ जनाको मृत्यु, एक दर्जन बढीको घाइते
काठमाडौँ । क्यामरुनको राजधानी सहर याओन्डेलको एउटा रङ्गशालामा भएको भागदौडमा ६ जनाको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएका छन् । सोमबार अफ्रिका कप अफ नेसन्स म्याच हुनु अगाडि...