ग्लोबल आइएमई बैंकका ग्राहकहरूलाई वार्षिकोत्सवको उपलक्ष्यमा छुट तथा क्यास ब्याक
काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी कार्ड तथा डिजिटल बैंकिङ्गमार्फत गरिने कारोबारहरूमा छुट तथा क्यास ब्याक प्रदान गर्ने योजनाहरू सार्वजनिक गरेको छ...