चिनेको व्यक्तिले पैसा मागेर क्युआर पठाइदिँदैमा पैसा सापटी नदिनुस्, भेरिफाइ गर्नुस् : राष्ट्र बैंक
काठमाडौँ । पछिल्लो समय वित्तीय ठगीका स्वरूपहरू परिवर्तन हुँदै गएको छ । अपरिचित व्यक्ति तथा नम्बरबाट ह्वाट्स एप, भाइवर म्यासेन्जर जस्ता मोबाइल एप वा इमेल, फोन तथा मोबाइलको म्यासेजमा, विभिन्न...