एमसीएले आह्वान गर्यो १८ किमि क्रसबोर्डर प्रसारण लाइनको टेन्डर
काठमाडौँ । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले शुक्रवार १८ किलोमिटर लामो बुटवल-गोरखपुर विद्युत् प्रसारण लाइनको टेन्डर आह्वान गरेको छ । सो ४ सय केभी क्षमताको प्रसारणलाइनको डिजाइनदेखि निर्माण सम्पन्न गरेर...