क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराएका हुन् । यसरी प्रवेश गर्नेहरूमा क्रान्तिकारी...