गण्डकी हिरोजले जित्यो केपी ओली कप क्रिकेटको उपाधि
काठमाडौँ । दोस्रो संस्करणको केपी ओली कप टी-२० राष्ट्रिय पुरुष क्रिकेटको उपाधि गण्डकी हिरोजले जितेको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा...