२४ कार्तिक २०८०, शुक्रबार
आईसीसीद्वारा श्रीलङ्का क्रिकेट बोर्ड निलम्बन
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले श्रीलङ्काको क्रिकेट बोर्ड श्रीलङ्का क्रिकेटलाई निलम्बन गरेको छ । आईसीसीको बोर्ड बैठकले सरकारको हस्तक्षेप भएको भन्दै श्रीलङ्काको सदस्यता तत्काल लागू हुने गरी निलम्बन गर्ने...