केही वर्षभित्र नेपालमा धेरै क्रिकेट रंगशाला तयार हुनेछन् : मन्त्री चौधरी
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले केही वर्षभित्र नेपालमा धेरै क्रिकेट रंगशाला तयार हुने दाबी गरेका छन् । नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक कार्यक्रममा खेलकुद मन्त्री चौधरीले देशभर...