तीन क्रिकेट रङ्गशालालाई गौरवको आयोजनामा परिणत गरी निर्माण गर्ने प्रधानमन्त्रीको घोषणा
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रिकेट रङ्गशाला निर्माणको कामलाई तीव्रता दिन क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी काम अगाडि बढाइने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलवार ट्वान्टी’-२०...