काठमाडौँ महानगर र सङ्घको सहकार्यमा प्रशिक्षक प्रशिक्षण सुरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बागमती प्रदेश क्रिकेट सङ्घको सहकार्यमा क्रिकेट खेल प्रशिक्षक प्रशिक्षण सुरु गरेको छ । गत भदौ २९ गते महानगर र सङ्घबीच भएको सम्झौताअनुसार सोमबारदेखि सुरु भएको प्रशिक्षणमा...