कावा प्रधानमन्त्री सिंहले गरे सिंहदरवारबाटै कीर्तिपुरस्थित क्रिकेट मैदान निर्माणको निरीक्षण
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले कीर्तिपुरमा निर्माणाधीन क्रिकेट स्टेडियमको सिंहदरवारस्थित आफ्नै कार्यकक्षबाट निरीक्षण गरेका छन् । मन्त्रालयको सिंहदरवारस्थित कार्यकक्षबाटै अब दैनिक नियमित निरीक्षण हुने भएको हो । समयमै काम...