क्रिकेटका लागि सरकारले बजेट थप्छ : अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले क्रिकेटलाई प्रोत्साहन गर्नका लागि सरकारले बजेट थप गर्ने बताएका छन् । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको शनिबार त्रिवि मैदान कीर्तिपुरमा भएको फाइनल खेलको समारोहमा...