क्रिप्टोकरेन्सी र सट्टेबाजीमा २ अर्ब १ करोड बढीको कारोबार गर्ने व्यक्ति पक्राउ
काठमाडौँ । प्रहरीले विभिन्न अनलाइन ब्याटिङ साइटमा क्रिप्टोकरेन्सी र सट्टेबाजी कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी काभ्रे मण्डनदेउपुर-८ स्थायी घर भई भक्तपुर...