नेपाली काँग्रेस : थप पाँच जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक
काठमाडौँ । नेपाली काँग्रेसले थप पाँच जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले हिजो (शनिबार) साँझ डोल्पा, सुर्खेत, बाँके, महोत्तरी र सिराहाको क्रियाशील सदस्यताको अन्तिम...