क्रिस्टल प्यालेसका मुख्य प्रशिक्षक भिएरा बर्खास्त
काठमाडौँ । इंग्लिस प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसले मुख्य प्रशिक्षक प्याट्रिक भिएरालाई बर्खास्त गरेको छ । क्लबले खराब प्रदर्शनलाई निरन्तरता दिएपछि क्रिस्टल प्यालेसले प्याट्रिकलाई बर्खास्त गरेको हो । क्रिस्टलले १२...