भ्रष्टाचार अभियोगमा अर्जेन्टिनाकी उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेजलाई ६ वर्ष जेल सजाय
काठमाडौँ । अर्जेन्टिनाको एक अदालतले उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनरलाई भ्रष्टाचार अभियोगमा ६ वर्षको जेल सजाय सुनाएको छ । ६९ वर्षीय फर्नान्डेजलाई सार्वजनिक कामको ठेक्का साथीलाई दिँदा ‘प्रशासनलाई धोका’ दिएको...