ह्वात्तै बढ्यो युरोपेली देश क्रोएसिया जानेको संख्या
काठमाडौँ । पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारीका लागि युरोपेली देश क्रोएसिया जानेको संख्या ह्वात्तै बढेको छ । पछिल्लो चार वर्षको तथ्यांक हेर्ने हो भने क्रोएसियामा श्रम स्वीकृति लिनेको संख्या करिब...