सरकारले दियो पोलियो खोपको क्लिनिकल ट्रायलका लागि अनुमति
काठमाडौँ । सरकारले पोलियो भाइरसको खोपको क्लिनिकल ट्रायलका लागि अनुमति प्रदान गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो। बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका...