टी–२०अन्तर्राष्ट्रिय शृङ्खला : श्रीलंकाविरुद्ध भारतको ‘क्लिन स्वीप’
काठमाडौँ । भारतले श्रीलंकाविरुद्धको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा ‘क्लिन स्वीप’ गरेको छ । आइतबार राति धर्मशालामा भएको तेस्रो तथा अन्तिम खेलमा श्रीलङ्कालाई ६ विकेटले हराउँदै भारतले आफ्नो प्रभाव जमाएको...