यस वर्षको ओस्कार उत्कृष्ट निर्देशकको पुरस्कार चाओलाई
काठमाडौँ । यस वर्षको ओस्कार अवार्डमा उत्कृष्ट निर्देशकको पुरस्कार चिनियाँ मूलकी अमेरिकी निर्देशक क्लोई चाओले जितेकी छन् । योसँगै उनी ओस्कारको ९३ वर्षको इतिहासमा उत्कृष्ट निर्देशक घोषित हुने दोस्रो महिला...